कर्तव्य पालनाका सिलसिलामा हत्या गरिएका कैलालीमा कार्यरत दुई जना प्रहरीका आश्रित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई–दुई लाख दिने निर्णय गरेको छ ।
प्रतिकृया