स्थानिय तह निर्वाचन मतगणना अपडेट बुढीगंगा नपा बाजुरा
बुढीगंगा नगरपालिका वडा नं. १,२,९ र १० काे ३४४० मत गणना हुँदा, नेकपा एमालेले मेयरमा ८५७ को अग्रता बनायको छ !
नेकपा ऐमाले मेयर =२०४५
नेपाली काङ्ग्रेस मेयर =११८८
नेकपा एमाले उपमेयर =१९९१
नेपाली काङग्रेस उपमेयर =१२२२
वडा १
सुर्य= ४१६ विजयी, पुरै प्यानल विजयी
वडाध्यक्ष २
सुर्य=४५०
रूख= १३१
वडाध्यक्ष ९
सुर्य= ४८२, विजयी, पुरै प्यानल विजयी
कलम=२९३
वडा १०
सुर्य= ५४८ विजयी, पुरै प्यानल विजयी
प्रतिकृया