
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन देशैभर एकै साथ मङ्सिर चार गते सम्पन्न हुदैछ । मतदाताहरु मतदान गर्न आतुर देखिन्छन भने कतिपय निराश देखिन्छन । आफ्नो नामावली भएको क्षेत्रमा मतदाताहरु धमाधम भित्रीने क्रम पनि जारी रहेको देखिन्छ । तर यसपालि देश बाहिरका मतदाताले आफ्नो अधिकार प्रयोग गर्न पाएका छैनन । #छलाङ रिपोर्टर सु प
प्रतिकृया