ताजा खबर

विचित्र संसार

पर्यटन मन्त्री भन्छन्, : ‘कोरोना संकट नआएको भए भैरहवाबाट उडेर कतार पुगिन्थ्यो’

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोभिड-१९ को स्थिति समान्य भएपछिको ६ महिना भित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छ...

गोरखामा १६५ बेडको आइसोलेशन बनाउने, सदरमुकाममै १०० बेडको आइसोलेशन

गोरखा । गोरखा सदरमुकाममा एकसय शैयाको आइसोलेशन तयार गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाद्वारा सोमबार आयोजित स्थानीय तहहरुको समन्वय बैठकमा एकसय शैयाको आइसोलेशन बनाउने...

आजदेखि गोरखामा होटल, मदिरा तथा सुर्तीजन्यबाहेकका सबै पसल खुल्ने

लामो समयको लकडाउनका कारण कष्टकर भएको जनजीवनलाई सहज बनाउन गोरखाका बिभिन्न पसलहरु खुलाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकले लकडाउनलाई खुकुल...

रुपन्देहीमा पाँच जनाको हत्या, मृतक सबैको पहिचान खुल्यो

अर्घाखाँची रुपन्देहीको तिलोत्तमा नगरपालिका(१० स्थित मैनैयामा गएराति हत्या गरिएका पाँच जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ज्यान गुमाउनेमा रूपन्देही मुगृया बालापुरका ४० ...

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४४ पुग्यो

गोरखा : गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विन...