गोरखामा कोरोना भाइरस संक्रमित बढ्दै गएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बुधबार देशभरमा २७९ जना संक्रमित थपिएका छन्।
जसमध्य गोरखाका चार जना रहेका छन् । उनीहरु कहाँका हुन् भन्ने बारे खोजी भइरहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
प्रतिकृया